न्यूनतम् पारिश्रमिक वृद्धिको माग राखेर मजदुरहरु सडकमा

२०८२ असार २६

काठमाडौं असार २६, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर राजधानीमा प्रदर्शन गरेको छ । न्यूनतम् पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, रु. ३०.४४३ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर्नुपर्ने र सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्नुपर्ने लगायतको माग उनीहरूले श्रमिक रÞ्याली गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: