
काठमाडौंमा साउन १४, काठमाडौंको कुलेश्वरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा दाङका २२ वर्षीय रमेश खड्का पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रमेश खड्कालाई पक्राउ गरेको हो ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: