
धनबहादुर मगर
काठमाडौं जेठ ३१, नेपाल बुद्धिजीवि संगठनको तेस्रो प्रदेश सम्मेलन काठमाडौंमा चावहिल स्थित गोल्डेन बकिटमा एकदिने सम्पन्न भएको छ ।
उक्त सम्मेलनका प्रमुख अतिथि (माओवादी केन्द्र)का उपध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले द्धन्द्धकाल पनि जनताको गणतन्त्र आउँछ कि दलालहरुको गणतन्त्र, अब हामी विचारशून्य, भुषाको आगो झैँ भित्र–भित्रै सल्के जस्तो भएको छ ।
हामीले नै देशको जिम्मा लिनु पर्छ । हामीले पार्टीलाई एकता ग¥यौं भने नेपाल र नेपालीको अस्तित्व रहन्छ । नेकपा माओवादीलाई चुनौंती थोरै र अवसरै अवसर धेरै छ। ‘चुनौंती भन्दा अवसर बढी छ । यो कुनै भावनामा बगेर भनेको होइन । माक्र्सले भन्नु भएको तिमी रुपान्तरण हुनु पर्छ । दुनियाँलाई व्याख्या गर्नु ठूलो कुरा हो अझ त्यो भन्दा बढी ठूलो रुपान्तरण गर्नु र हुनु हो । हामीले सवाकरोड जनतासँग साँठगाँठ गरेर परामर्श गरेका छौं । केन्द्रीय समितिले हामी रुपान्तरण हुनै पर्छ ।
नेपाल बुद्धिजीवि संगठनका पूर्व अध्यष भरत शर्माले हराईरहेका साथीहरुलाई एकजुट काम गर्ने प्रयास भएको बताए । मैले १५ वर्ष बुद्धिजीवि संगठनमा रहेर काम गरेँ । संघीय संरचना स्वरुप ३ नं. प्रदेशको रहेको संगठनलाई विस्तारित रुपमा अगाडि बढाउन पाउँदा आफू निकै खुशी भएको बताए ।
त्यसैगरि नेपाल बुद्धिजीवि संगठनका महासचिव लक्ष्मीप्रसाद पण्डितले १० वर्षे जनयुद्धमा बुद्धिजीवि संगठनले ठूलो भूमिका निभाउँदै आएको बताए । पण्डितले भने । बौद्धिक शोषणको विरुद्ध समाजको अन्तरविरोधलाई चिर्ने काम पनि संगठनले गर्दै आएको बताए ।
त्यसै गरि पेशागत बुद्धिजीवि शाखाका इन्चार्ज तथा बागमति प्रदेशका इन्चार्ज कृष्ण कोपिलाले पार्टी संगठनका साथीहरु चेनअफ कमाण्डमा बसेपछि संगठनका पद्धति अनुसार अनुशासनको पालना गर्न निकै कठिनाई भइरहेकोले अरुलाई अर्तिदिनु पहिले आफू कस्तो छ भनेर सिक्नु पर्ने बताए । ‘कोपिलाले भन्नुभयो हामी बौद्धिक कुराहरु गर्छौं, लुरे भएपनि सही र सत्यकुरा छन् भने पत्याउनु पर्छ । त्यो पद्धतिभन्दा बाहिर गएको भान भइरहेको छ । अनुभाव आदानप्रदान गरौं ।
नेपाल बुद्धिजीवि संगठनका उपाध्यक्ष गुणराज गौतम, कल्पना शर्मा, भरत गौतमको अध्यक्ष मण्डलले वरिष्ठ अधिवक्ता ज्ञानेन्द्र नेपालको संयोजकत्वमा राजन बास्तोला, बालकृष्ण आचार्य रहेको निर्वाचन समितिले पछि ७ सदस्य थप गर्ने गरि ५५ सदस्यीय कार्य समितिलाई निर्वाचित गरेको छ ।
उक्त बन्दसत्रले अध्यक्ष बसुराम रिजाल, उपाध्यक्षहरु ः गोविन्दप्रसाद खनाल, डा.श्याम शरण श्रेष्ठ, मनप्रसाद घिमिरे, चन्द्रप्रकाश अधिकारी, धना अधिकारी (पाण्डे), सचिव भूमिराज आलेमगर, सह–सचिवहरु ः जीवनहरि आचार्य, खुशीलाल मोक्तान, कृष्णहरि सापकोटा, मोहनकृष्ण श्रेष्ठ, दिलेन्द्र ढकाल, कोषाध्यक्ष ः दामुप्रसाद ढुंगेल, सदस्यहरु ः केशवराज ढुंगेल, विनोद तामाङ, ऋषिस्वर पौडेल, ्
रोमनाथ तिमिल्सिना, रामकुमार श्रेष्ठ, ज्ञानु धरेल, लिला ढकाल, गणेश सापकोटा, लोकबहादुर गोले, एलबी घिसिङ, सन्देश सिँज्याली,
इश्वरचन्द्र पौडेल, ओमकार पाण्डे, कमलकिरण ढकाल, इन्द्रमणी गिरी, अजय प्रजापति, हरिकृष्ण राउत, विष्णुहरि महर्जन, विष्णु बहादुर बस्नेत, चन्द्रमान प्रजा, अनुराधा उप्रेती, रामप्रसाद सापकोटा, रुद्र लोचन नेपाली, लक्ष्मीनारायण ढकाल, रत्नकुमार घिसिङ, नानीछोरी महर्जन, रोचन श्रेष्ठ, दुर्गामान महर्जन, तारा चौलागाइ, लालकृष्ण सापकोटा, आइमान तामाङ, लिकबहादु पाण्डे,
ठाकुरप्रसाद उप्रेती, इन्द्रमणी गैरे, निर्मला पौडेल, रामेश्वर खनाल, भोजबहादुर आचार्य, आङनिमा शेर्पा, हरिबहादुर खड्का,
कृष्णचन्द्र श्रेष्ठ, रामचन्द्र बस्नेत, टिआर सिवाकोटी, शंकर भण्डारी, श्रीकान्त पाठक, हरिप्रसाद पुडासैनी, बाबुराम घिमिरे, लोकबहादुर खड्का, ज्ञानेन्द्र बानियाँ, डा.आइत विक, रेवतराज तिम्सिना, इस्वरचन्द्र घिमिरे, गोकुल पाठक, कुमारप्रसाद खरेल, धनबहादुर तामाङ,
हिराकुमारी वर्तौला रहेको ५५ सदस्यीय कार्यसमितिलाई निर्वाचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: