
काठमाडौं जेठ २३, नेपाल रुस साहित्यिक समाजको आयोजनामा २२६ औं आलेसान्द्र पुस्किन जन्म जयन्ती एवम् रुसी भाषा दिवस रुसी साँस्कृति केन्द्र कमलपोखरीमा मनाएको छ ।
पुस्किनको जन्म जयन्तीको अवसरमा पुस्किनको योगदान महत्वपूर्ण रहेको बताइएको छ । नेपालको आदिकवि भानुभक्त आचार्य र पुस्किनको जन्म १५ वर्षको फरक भएको बताउँदै, भानुभक्तले जस्तै पुस्किनले रुसी भाषामा महत्वपूण योगदान नदिएको भए अरुनै भाषा बोल्नु पर्ने बताए ।
६ जुन रुसी भाषा दिवस रुसी मनाउने गरिन्छ । १६ करोड रुसी भाषीहरु रहेको बताउँदै,
रुसी भाषा नसिकीकन आन्तरिक्षमा समेत जान नपाउन प्रावधान भएको र रुसी भाषामा ५ लाख शब्द रहेका जनाएका छन् ।
रुसी भाषामा व्यापक रुपमा बोलिने भाषा हो । रुसी कवि तथा साहित्यकार पुस्किनको सन् १७९९ जुन ६ मा जन्म भएको थियो । उनले द प्रिजन अफ काकेसस् ।
उनी १८३६ मा ३६ वर्षको उमेरमा मृत्यु भएको थियो । रुसका जारले उनलाई आफूलाई प्रतिद्धन्द्धिको रुपमो हेर्दै आएकाले उनलाई जानी जानी मृत्यमा पु¥याएको सहभागी वक्ताहरुले बताए । अन्तिम वर्षमा मानिसहरुलाई कति दुःख हुन्छ भन्ने कुरा दुखः लाग्दो रहेको बताएका थिए ।
उनले साइवेरियाको गर्भ गहिराइ, नयाँ बिहानीहरु, निर्वाचित जीवनमा अँध्यारो गुफाबाट, स्वतन्त्रता तिमिलाई, डिसम्ेबर विद्रोही, जस्ता कविता लेख निवन्धहरु लेखेको थियो । यही विषय लिएर जार शाहीले उनलाई निर्वासन जीवन विताउनु मात्र परेन उनको कृति माथि प्रतिवन्ध लगाएका थिए । उनले प्रेम वियोगको बेलामा लेखेको कविताले प्रेम प्रति समर्पित थिए ।
उनको साहित्यले दुब्रोस्की, लिओ टोल्सटाय जस्ता महान साहित्यकार जन्माएका थिए । जतिबेला फान्सेलीहरुको दवदवा थियो ।
प्रतिक्रिया दिनुहोस्: